» राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश कार्यान्वयनमा

३० कार्तिक २०७४, बिहीबार

राष्ट्रपति विद्यादेवी भण्डारीले ‘राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश, २०७४’ प्रमाणिकरण गरी जारी गर्नुभयो । मन्त्रिपरिषद्बाट यही कात्तिक ६ गते सिफारिश भएको अध्यादेश राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा १ सय १४ को उपधारा १ बमोजिम जारी गर्नुभएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
बिहीबार प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर प्रध्यापक डा. गोविन्द केसीले अध्यादेश मार्पmत चिकित्सा ऐनको ल्याएकोमा स्वागत गरेपनि प्रमाणीकरणमा ढिलाई गरेकाले आफू पुनः आन्दोलनमा जान बाध्य हुने चेतावनी दिएपछि शुक्रबार राष्ट्रपतिले प्रमाणिकरण गरी कार्यान्वयनमा ल्याउनुभएको हो ।

सम्बन्धित समाचार



तपाईंको प्रतिकृयाहरू

खेलकुद