Trishulinews.com: News from Trishuli » जिल्ला प्रशासन कार्यालय नुवाकोट द्वारा सम्पुर्ण पास खारेज

२ जेष्ठ २०७७, शुक्रबार

२ जेठ २०७७ ,

जिल्ला प्रशासन कार्यालय नुवाकोटले मिति २०७७ साल जेठ ३ गतेदेखि लागु हुने गरि यस अघि वितरण गरिएका ई-पास लगायत सम्पुर्ण सवारी पासहरु खारेज गर्ने निर्णय गरेको छ ।

सहायक प्रमुख जिल्ला वद्रिनाथ गैह्रेले आज एक सुचना जारी गर्दै सो कुराको जानकारी गराउनु भएको थियो ।

सम्बन्धित समाचार



तपाईंको प्रतिकृयाहरू

खेलकुद