२ जेठ २०७७ ,
जिल्ला प्रशासन कार्यालय नुवाकोटले मिति २०७७ साल जेठ ३ गतेदेखि लागु हुने गरि यस अघि वितरण गरिएका ई-पास लगायत सम्पुर्ण सवारी पासहरु खारेज गर्ने निर्णय गरेको छ ।
सहायक प्रमुख जिल्ला वद्रिनाथ गैह्रेले आज एक सुचना जारी गर्दै सो कुराको जानकारी गराउनु भएको थियो ।