» सक्षम बहुउद्देश्यीय सहकारी सस्थाको १३ औ बार्षिक साधारण सभा सम्पन्

१८ पुष २०७७, शनिबार

नुवाकोट बट्टारमा रहेको सक्षम बहुउद्देश्यीय  सहकारी सस्थाको १३ बार्षिक साधारण सभा सम्पन्न भएको   सस्थाका अध्यक्ष ताराबहादुर कार्किले वार्षिक प्रगति प्रतिबेदन , कोषाध्यक्ष मदनबहादुर गुरुवाचार्यले आर्थिक प्रगतिप्रतिवेदन लेखा समिति सयोजक रामदास रन्जितले लेखा समिति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो सहकारिले अशलबचतकर्ता जनालाइ सम्मान समेत गरेको सम्मानित हुनेमा बिनपा वडा का हरिवहादुर प्याकुरेल विनपा कैसचिना गुरुङलाइ सम्मान गरेको यस्तै सहकारीका  ज्येष्ठ सदस्य विनपा का लक्ष्मी श्रेष्ठलाइ सम्मान गरिएकोसहकारिले जनाएको

सम्बन्धित समाचार



तपाईंको प्रतिकृयाहरू

खेलकुद