दोस्रो इण्डो नेपाल व्यापार मेला तथा पर्यटन महोत्सव भारतको देहरादुनमा हुने भएको छ । उद्योग वाणिज्य संघ कञ्चनपुर र उत्तराखण्ड उद्योग एशोसिएसनको समन्वयमा आउँदो माघ १९ गतेदेखि २५ गतेसम्म उक्त महोत्सव आयोजना गरिएको छ । नेपालमा उत्पादित वस्तु तथा सेवाको बजार प्रवद्र्धन गर्नका लागि महोत्सव आयोजना गर्न लागिएको उद्योग वाणिज्य संघ कञ्चनपुरका अध्यक्ष सुरेश रावलले […]
नेपाल गुणस्तर तथा नापतौल विभागले अम्बे सिमेन्ट प्राली पर्साको इजाजत रद्द गरेको छ । प्रालिले नेपाल गुणस्तर ४९ ले तोकेकोभन्दा कच्चापदार्थको प्रयोग गरेर उत्पादन गरेपछि विभागले आज आफ्नो विभागबाट प्रदान गरेको प्रमाण चिह्न प्रयोगको इजाजत रद्द गरेको हो । विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले प्रालीले आफ्नो ओपिसीको उत्पादनमा नेपाल गुणस्तरले तोकेको मापदण्डभन्दा कच्चापदार्थ प्रयोग गरेर उत्पादन […]
काठमाडौँ, नियम अभावका कारण अव्यवस्थित रुपमा संचालित वस्तु विनिमय बजारलाई अंकुश लगाउन नेपाल धितोपत्र वोर्डले नयाँ निमावली लागु गरेको छ । नेपाल धितोपत्र बोर्डले ‘वस्तु विनिमय बजार नियमावली २०७४’ लागू गरी कम्पनी ऐन अन्र्तगत संचालनमा रहेका कम्पनीहरु समेत वोर्डमा दर्ता भएर मात्र संचालन हुनुपर्ने र हाल संचालनमा रहेका सवै कम्पनीहरु अवैध भएका छन् । नियमावलीमा […]
प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्यको निर्वाचनको कारण नुवाकोटमा पुर्ननिर्माण ढिलाई भएको छ । राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणले समयसीमा तोकेर पुर्ननिर्माणलाई तिव्रता दिन दबाब दिएपनि पुर्ननिर्माण प्राधिकरणले पुर्ननिर्माणको लागी सहजिकरण गर्न गरेको वेवास्था र दशै तिहार र लगत्तै आएको निर्वाचनको कारण नुवाकोटमा पुर्ननिर्माण अभियान प्रभावित भएको छ । निर्वाचनको समयमा पनि पुर्ननिर्माणलाई तिव्रता दिन चाहेपनि श्रमिकको अभाव […]
विदुर। निर्वाचन आयोगले द्रुत गतिमा अगाडि बढाएको निर्वाचन कार्य सम्पन्न गर्न सियोदेखि धागोसम्म पनि आवश्यक पर्ने देखिएको छ । आम मानिसको ध्यान अर्बौ रकम, हजारौँ सुरक्षाकर्मी, निर्वाचन अधिकृत, भौतिक तथा मानवीय व्यवस्थापनमा मात्रै ध्यान जाने गरेको छ । तर, निर्वाचनमा प्रयोग हुने तथा आवश्यक सामग्रीमा मतपत्र, मतपेटिकादेखि सियो र धागोसम्म समेत आवश्यक हुने गरेको छ […]
नुवाकोट। समुदायको हितको लागि सामुदायिक लगानीमा सार्वजनिक स्थानमा स्थापना भएको स–साना वनको रुपमा रहेका सामुदायिक वनहरु नुवाकोटमा अब्बल बन्दै गएका छन् । वन विभागले यस वर्षको गणेशमान सिंह सामुदायिक वन राष्ट्रिय पुरस्कार मार्फत मुलुकभर रहेका सामुदायिक वनमा छापगैरा सामुदायिक वन ककनीलाई प्रदान गरेसगै समुदाय मार्फत सञ्चालनमा रहेका याँहाका सामुदायिक वनको व्यवस्थापन समेत उत्कृष्ट ठहरिएका छन् […]
धान भित्र्याउने समयमा आएको असिनाबाट नुवाकोटमा करिब पाँच करोड रुपैयाँको क्षति पुगेको छ । कात्तिक ११ गते शनिबार आएको बर्षा सहितको असिनाबाट धान, कोदो, तरकारी, आलु, लप्सी, लगायतको अन्नबालीमा चार करोड ९२ लाख चार हजार रुपैयाँ क्षति पुगेको जिल्ला कृषि विकास कार्यालय नुवाकोटले जनाएको छ । जिल्लाको विदुर नगरपालिका, मेघाङ, तार्केश्वर, ककनी लगायतका गाँउपालिकाको एक […]
चिलिमे जलविद्युत् कम्पनीले आफ्ना शेयरधनीलाई १० प्रतिशत नगद लाभाशं र १५ प्रतिशत बोनस शेयर दिने भएको छ । कम्पनीको सम्पन्न २१ औँ वार्षिक साधारणसभाले १० प्रतिशत नगद लाभाशं र १५ प्रतिशत बोनस शेयर दिने प्रस्ताव पारित गरेको हो । कम्पनीले कुल ६०० मेगावाट क्षमताको आयोजना निर्माण गरेर सञ्चालनमा ल्याएपछि शेयरधनीलाई शतप्रतिशत बोनस दिने हैसियतमा पुग्ने […]
राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले भूकम्प प्रभावित ३१ जिल्लाका पीडितलाई निब्र्याजी ऋण तथा अनुदान सहज रुपमा उपलब्ध गराउन निर्देशन दिएको छ । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भुसालले अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक, बैंकर्स एशोसिएशन र कर्जा सुरक्षण निगमका पदाधिकारीलाई बोलाएर सामूहिक अथवा धितो जमानीमा निब्र्याजी ऋण उपलब्ध गराउने सम्बन्धमा भइरहेका कामको प्रगति बुझ्दै निब्र्याजी ऋण तथा […]
उत्प्रेरणा बहुउद्देष्य सहकारी सस्थाको दशौ सधारणसभा सम्पन्न भएको छ । सस्था दर्ता भएर प्रभावकारी बन्न नसकेको समयमा स्थानीयत युवाहरुको नेतृत्वमा सञ्चालनमा रहेको उत्प्रेरणा बहुउद्देष्य सहकारी सस्थाले सम्पनन आर्थिक वर्षमा शेयर सदस्य, शेयर पुँजी र लगानीको क्षेत्रलाई ठूलो सङ्ख्याले बृद्धि गर्न सफल भएको छ । सहकारीका अध्यक्ष श्रीकृष्ण आचार्यको बार्षिक प्रतिवेदन अनुसार सस्थालाई समृद्धि बनाएर स्वास्थ्य […]