A couple hang a love lock during a group wedding ceremony at a subway station in Wuhan, capital of central China’s Hubei Province, Dec. 27, 2017. A total of 21 newly-married couples, who were involved in the construction of the subway, held a group wedding in the subway station on Wednesday.
भूकम्पले क्षतिग्रस्त एतिहासिक धरहराको स्मरणमा शहिदगेटमा बनाइएको धरहराको नमुना ।
नर्भिक अन्तरराष्ट्रिय अस्पतालले अत्याधुनिक प्रविधि भएको बिरामी मैत्री ३ टेस्ला एम.आर.आई. प्रविधिसम्पन्न १२८ स्लाइस सी.टी. स्क्यान मेसिन उद्घाटन गर्दै पूर्वयुवराज्ञी हिमानी राज्यलक्ष्मी शाह ।
सन् २०१७ अबको केही दिनमा बिदा हुँदैछ र विश्वले सन् २०१८ को स्वागतका लागि तयारी गर्दैछ । यसै सन्दर्भमा विश्वका सञ्चारमाध्यमहरुले सन् २०१७ मा विविध क्षेत्रमा भए गरेका विविध घटनाक्रमहरुको विश्लेषण सुरु गरेका छन् । यसै विषयलाई लिएर बेलायतको ‘द गार्जियन’ पत्रिकाको अन्तर्राष्ट्रिय संस्करणले सन् २०१७ मा विश्वको मानवविकाससम्बन्धमा लेखेका समाचारहरुको पुनरावलोकन गरेको विषयलाई हामीले […]
नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले विश्व शान्ति तथा भ्रातृत्व कायम गर्नका लागि बुद्धका शिक्षाको महत्व रहेको बताउनुभएको छ । नागार्जुन नगरपालिका–५ स्थित जगडोलमा स्थापना भएको निङ्मापा सम्प्रदायको थांकर देछेन छोलिङ महाविहारको आज उद्घाटन गर्दै उहाँले बुद्ध तथा बोधिसत्वलाई स्मरण गर्ने परम्परालाई विभिन्न ध्यान, शिक्षा तथा उपदेशका माध्यमबाट विहारमा हुने अभ्यासले समाजलाई सकारात्मक प्रभाव पार्ने विश्वास […]
एक महिलाको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले सिरहाको लहान नगरपालिका–८ का अमितकुमार साहलाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । गत मंसिर २१ गते लहानस्थित शुभलक्ष्मी होटल एन्ड लजको कोठामा हत्या गरिएकी सिरहाको मिर्चैया नगरपालिकाकी अंकिता यादवको हत्यामा संलग्न रहेको आरोपमा साहलाई घटनाको २१ दिनपछि सर्लाहीको हरिवनबाट पक्राउ गरिएको इलाका प्रहरी कार्यालय लहानका प्रहरी निरीक्षक […]
नेपाली काँग्रेसले मंसिर २१ गते हुन लागेको दोस्रो चरणको प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनमा पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध असहयोग गर्नेलाई कारबाही गर्ने भएको छ । पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज एक विज्ञप्ति जारी गरी पार्टीका नेता तथा कार्यकर्ताले पार्टीको आधिकारिक उम्मेदवारलाई असहयोग गरेको प्रमाणित भएमा काँग्रेसको विधानअनुसार साधारण सदस्यसमेत नरहने गरी स्वतः निष्कासन गर्ने जानकारी […]
नेपाल गुणस्तर तथा नापतौल विभागले अम्बे सिमेन्ट प्राली पर्साको इजाजत रद्द गरेको छ । प्रालिले नेपाल गुणस्तर ४९ ले तोकेकोभन्दा कच्चापदार्थको प्रयोग गरेर उत्पादन गरेपछि विभागले आज आफ्नो विभागबाट प्रदान गरेको प्रमाण चिह्न प्रयोगको इजाजत रद्द गरेको हो । विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले प्रालीले आफ्नो ओपिसीको उत्पादनमा नेपाल गुणस्तरले तोकेको मापदण्डभन्दा कच्चापदार्थ प्रयोग गरेर उत्पादन […]
राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को आंशिक परीक्षाको नतिजा सार्वजनिक गरेको छ । बोर्डको सोमबार बसेको बैठकले गएको असारमा सञ्चालन भएको आंशिक परीक्षाको नतिजा सार्वजनिक गरेको हो । परीक्षा दिएकामध्ये ३५ दशमलव ५८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । यो वर्ष १ लाख १ हजार ३ सय ७५ विद्यार्थी आंशिक परीक्षामा सामेल भएकोमा ३६ हजार […]
चुनाव प्रचारप्रसारका क्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं काठमाडौँ क्षेत्र नं ४ का प्रतिनिधिसभा उम्मेदवार गगनकुमार थापामाथि बम प्रहार भएको छ । बूढानीलकण्ठ नगरपालिका–२ चपलीमा घरदैलो गरिरहेका बेला अज्ञात समूहले थापालाई केन्द्रित गरी बम प्रहार गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख, बरिष्ठ प्रहरी उपरीक्षक रबीन्द्र धानुकले जानकारी दिनुभयो । उहाँका अनुसार थापाको टाउको र कम्मरमा […]