नुवाकोट,नेपाली काँग्रेसका नेता अर्जुननरसिंह केसी सिंगो मुलुक फेरि संविधानको चीर–हरण तथा राजनीतिक संकटबाट गुज्रिन विवश भएको बताएका छन् । नेपाल प्रेस युनियन नुवाकोट्ले गरेको पत्रकार भेटघाटमा नेता केसीले बाह्य खतराको कालो बादल देखिन थालेको वर्तमान अवस्थामा जिम्मेवारीपूर्ण अभिभारा पाएको कम्युनिस्ट सरकार संवैधानिक सर्वोच्चता कायम राख्दै लोकतन्त्र, राजनीतिक स्थायित्व, सुशासन र समृद्धि दिनबाट कर्तब्यच्यूत भएको बताए […]
३१, वैशाख २०७७ विदुर भारतले नेपालको कालापानी ,लिम्पिधुरा, लिपुलेकमा सडक विस्तार गरेको विरुद्वमा हिजो साँझ सदरमुकाम विदुरमा विभिन्न राजनितिक दलमा आवद्व विध्यार्थिहरुले विरोध प्रदर्शन गरेका छन् ।संयुक्त विध्यार्थी संघर्ष समिति सिमा वचाउ अभियान ,नाम दिएर जिल्लामा क्रियाशिल विभिन्न पार्टिका भातृ संस्थाहरु संयुक्त रुपमा आन्दोलित भएका हुन् । लकडाउनको अवसरमा सामाजिक दुरि कायम गरि हातमा प्लेकार्ड […]
काठमाडौँ, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले छिमेकी मुलुकसँग विगतको अभ्यास र मान्यतामा नभई आजको आवश्यकता र नयाँ मान्यताका साथ सुमधुर सम्बन्ध राख्ने बताउनुभएको छ । नेपाल चेम्बर अफ कमर्शको ६७ औँ साधारणसभाबाट निर्वाचित कार्यसमितिलाई बधाई दिन आज पार्टी कार्यालय धूम्रबाराहीमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले कुनै समयमा विश्वमा उपनिवेशको समय रहेको तर आजको विश्व […]
गृह मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटाले नवलपुरका पत्रकार तीर्थराज भुसालको निधनको घटनाबारे गम्भीरतापूर्वक छानबिन गर्न सम्बन्धित जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिनुभएको छ । गत मंसिर १४ गते नवलपरासीको दाउन्नेमा सवारीका दुर्घटनामा परी उपचारका क्रममा ललितपुरको मेडिसिटीमा अस्पतालमा २३ गते भुसालको निधन भएकामा परिवारले घटनालाई रहस्यमय भएको जनाएको भन्दै शिक्षा पत्रकार समूहले सचिव सापकोटालाई आज सिंहदरबारमा लिखित […]
सन् २०१७ अबको केही दिनमा बिदा हुँदैछ र विश्वले सन् २०१८ को स्वागतका लागि तयारी गर्दैछ । यसै सन्दर्भमा विश्वका सञ्चारमाध्यमहरुले सन् २०१७ मा विविध क्षेत्रमा भए गरेका विविध घटनाक्रमहरुको विश्लेषण सुरु गरेका छन् । यसै विषयलाई लिएर बेलायतको ‘द गार्जियन’ पत्रिकाको अन्तर्राष्ट्रिय संस्करणले सन् २०१७ मा विश्वको मानवविकाससम्बन्धमा लेखेका समाचारहरुको पुनरावलोकन गरेको विषयलाई हामीले […]
आपसी विवादपछि काठमाडौँ महानगरपालिकाले रानीपोखरी पुनःनिर्माणको काम मंगलबारदेखि अघि बढाउन सकेको छैन । विवादको विषयमा थप छलफल भइ सहमति भएपछि मात्र काम अघि बढाइने निर्माणका लागि जिम्मा पाएको ठेकेदार कम्पनी वल्र्डवाइड कँडेल केएन केजीजेभीका निर्देशक अर्जुन कँडेलले जानकारी गराउनुभयो । गत मंगलबार पुरातात्विक महत्व कायम गर्दै निर्माण कार्य कसरी बढाउने भन्ने सम्बन्धमा महानगरका प्रमुख विद्यासुन्दर […]
नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले विश्व शान्ति तथा भ्रातृत्व कायम गर्नका लागि बुद्धका शिक्षाको महत्व रहेको बताउनुभएको छ । नागार्जुन नगरपालिका–५ स्थित जगडोलमा स्थापना भएको निङ्मापा सम्प्रदायको थांकर देछेन छोलिङ महाविहारको आज उद्घाटन गर्दै उहाँले बुद्ध तथा बोधिसत्वलाई स्मरण गर्ने परम्परालाई विभिन्न ध्यान, शिक्षा तथा उपदेशका माध्यमबाट विहारमा हुने अभ्यासले समाजलाई सकारात्मक प्रभाव पार्ने विश्वास […]
नेपाली काँग्रेसले मंसिर २१ गते हुन लागेको दोस्रो चरणको प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनमा पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध असहयोग गर्नेलाई कारबाही गर्ने भएको छ । पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज एक विज्ञप्ति जारी गरी पार्टीका नेता तथा कार्यकर्ताले पार्टीको आधिकारिक उम्मेदवारलाई असहयोग गरेको प्रमाणित भएमा काँग्रेसको विधानअनुसार साधारण सदस्यसमेत नरहने गरी स्वतः निष्कासन गर्ने जानकारी […]
चुनावी प्रचारप्रसारमा रहेका पूर्व स्वास्थ्यमन्त्री तथा कांग्रेसका युवा नेतासहित ११ जनामाथि काठमाडौं बम आक्रमण गरिएको छ । घाइतेमध्ये थापासहित सात जनाको अवस्था सामान्य छ भने चार जनाको अवस्था गम्भीर भएको प्रहरीले जनाएको छ । काठमाडौं क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहनुभएका थापासहितको समूहमाथिको आक्रमणले राजधानीकै सुरक्षा व्यवस्था फितलो भएको भन्दै सामाजिक सञ्जालमा सरकारको […]
चुनाव प्रचारप्रसारका क्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं काठमाडौँ क्षेत्र नं ४ का प्रतिनिधिसभा उम्मेदवार गगनकुमार थापामाथि बम प्रहार भएको छ । बूढानीलकण्ठ नगरपालिका–२ चपलीमा घरदैलो गरिरहेका बेला अज्ञात समूहले थापालाई केन्द्रित गरी बम प्रहार गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख, बरिष्ठ प्रहरी उपरीक्षक रबीन्द्र धानुकले जानकारी दिनुभयो । उहाँका अनुसार थापाको टाउको र कम्मरमा […]